नियम
भरपाई दिने
कारागार कार्यालयले आफूकहा“ बुझाउन ल्याएको थुनुवा वा कैदी बुझी जेलर र फा“टवालाको सहिछाप परेको रीत पूर्वकको भरपाई थुन्ने अड्डालाई दिनु पर्छ ।